बुधबार, असार १८,२०८२ 06:30:03
  • बुधबार, असार १८,२०८२ 06:30:03
Global IME Bank Limited

सानिमा मिडिल तमोरको घाटा १.६३ करोड,आम्दानी १.४७ अर्ब

Hyundai Nepal
सानिमा मिडिल तमोरको घाटा १.६३ करोड,आम्दानी १.४७ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडले घाटा घटाएको छ । कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६३ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ४ करोड ३४ लाखको तुलनामा ६२.४० प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिसम्म निर्माणतर्फ बाट १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो ।  

यस्तै कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ९१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक छ भने रिर्जभको आकार ९ लाख ४४ हजार रुपैयाँबराबरको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.४९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९७.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८८.९१ रुपैयाँले ऋणात्मक अवस्थामा छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.