आईतवार, असार २९,२०८२ 01:27:51
  • आईतवार, असार २९,२०८२ 01:27:51
Global IME Bank Limited

पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प

Hyundai Nepal
पृथ्वी राजमार्गका २ ठाउँमा पहिरो, राजधानी आवतजावत गर्ने सवारी ठप्प
Shivam Cement

काठमाण्डौ । पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ । अविरल वर्षका कारण खसेको पहिरोका कारण यो सडक खण्ड अवरुद्ध भएको हो ।  

वर्षाका कारण सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खसेको छ । जसका कारण सडक अबरुद्ध भएको छ।  

 

सडक अवरुद्ध भएपछी राजधानी आवतजावत गर्ने सवारीका साधनहरु सडकमै रोकिएका छन् । यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक बन्द भएको छ ।

 

पहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.