बुधबार, असार १८,२०८२ 11:00:10
  • बुधबार, असार १८,२०८२ 11:00:10
Global IME Bank Limited

न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक

Hyundai Nepal
न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 जस अनुसार कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा देखिएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.१९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी ११ करोड ११ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको वित्त आम्दानी भने १ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन आम्दानी भने २८ करोड ७० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले २५ करोड रुपैयाँ कर्जा लिएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १४.१९ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७०.०३ र मूल्य आम्दानी अनु्पात २०.५७ गुणा ऋणात्मक अवस्थामा रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.