बुधबार, असार १८,२०८२ 06:37:29
  • बुधबार, असार १८,२०८२ 06:37:29
Global IME Bank Limited

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि

Hyundai Nepal
मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनी समीक्षा अवधिसम्म ५ करोड ६१ लाख रुपैयाँबराबरको खुद आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २२५.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी १ करोड ७२ लाख रुपैयाँमा सीमित  थियो ।  

यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५ करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म यस्तो खर्च ३ करोड ९८ लाख रुपैयाँ  थियो । कम्पनीको अल्पकालिन ऋण ८ करोड ७५ लाख रुपैयाँ र नगद मौज्जाद ९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १.८७ रुपैयाँबाट घटेर १.४१ रुपैयाँमा सीमित भएके छ । कम्पनीको ९१.४२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७७५.८३ गु्णा र चालू अनुपात ३.०१ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.