Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:24:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो

Laxmi Sunrise Bank Limited
पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । आम्दानी बढ्दा पिपुल्स पावर कम्पनी लिमिटेडको नाफा ३.९७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासुसम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको खुद आम्दानी पनि ११८.२७ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २ करोड ६० लाख रुपैयाँ खुद आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद आम्दानी १ करोड १९ लाख रुपेयाँ थियो ।  

यस्तै कम्पनीको वित्त खर्च ९९ लाख ६२ हजार र अन्य सञ्चालन खर्च २५ लाख ६४ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोषको आकार १ करोड ५९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९७.४७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.६८ रुपैयाँ र तरलता अनुपात ३.२० गुणा कायम भएको छ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.