बिहीबार, असार १९,२०८२ 06:46:34
  • बिहीबार, असार १९,२०८२ 06:46:34
Global IME Bank Limited

ग्रीन डेभलपमेन्टको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?

Hyundai Nepal
ग्रीन डेभलपमेन्टको सेयर संरचना परिवर्तन, सर्वसाधारण र संस्थापकको स्वामित्व कति ?
Nabil Bank Limited

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । बैंकमा अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैंकमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा २५ लाख ४३ हजार १ सय कित्ता सेयर रहेको छ । संस्थापक र सर्वसाधारणको गरी नेप्सेमा बैंकको कुल सूचीकृत कित्ता ५१ लाख ९० हजार कित्ता रहेको छ ।  

बैंकले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो । नेप्सेले असोज ६ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.