Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इचिमोकूमा क्लाउड पोजिसनबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कतिमा ?

Laxmi Sunrise Bank Limited
इचिमोकूमा क्लाउड पोजिसनबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कतिमा ?
Shivam Cement

काठमाण्डौ । नेप्से आज २५ सयको मनोबैज्ञानिक विन्दुबाट तल खसेको छ । बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार केही बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज पनि बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारको संकेत गर्छ ।

इचिमोकूमार्फत नियाल्दा आज बजार क्लाउड पोजिसन भन्दा तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसम्म चलको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने केही दिन देखि हिस्टोग्राम गाढा हुँदै गएका छन् ।  

Bizshala
New Office
CG Motors

आरएसआई आज ओभर सोल्ड जोन ३३ नजिक पुगेको छ । घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि जान सक्छ । बजारलाई फिवोनासीमार्फत नियाल्दा ५० प्रतिशतबाट तल खसेको बजारले अब बलियो सपोर्ट ०.६१ अर्थात २४३० देखि २४४० विन्दु आसपासमा लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेशण कारोबारका लागि सिफारिस भने होइन ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.