बुधबार, असार १८,२०८२ 08:49:28
  • बुधबार, असार १८,२०८२ 08:49:28
Global IME Bank Limited

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो

Hyundai Nepal
सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको खुद आम्दानी ९ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७७.०७ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४१ करोड ५० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो ।  

कम्पनीको बिक्री तथा वितरण खर्च ७६ लाख ५६ हजार रुपैयाँले ऋणात्मक र प्रशासनिक खर्च ५ करोड ६८ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार ६५ करोड ३३ लाख रुपैयाँ कायम भएके छ । जुन  अघिल्लो आवको भन्दा १८.८३ प्रतिशतले कम हो ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रपतिसेयर आम्दानी ८.८१ रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.