Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंकले गर्यो बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकले गर्यो बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तय गरेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको हो ।  

Bizshala
New Office
CG Motors

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.