बुधबार, असार १८,२०८२ 07:24:43
  • बुधबार, असार १८,२०८२ 07:24:43
Global IME Bank Limited

रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक

Hyundai Nepal
रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको घाटा वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो ।  

कम्पनीले यो अवधिसम्म कुल अ१० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार ९ करोड ५१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ६ करोड ३३ लाख र कुल चालु दायित्व ४६ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक)४.८० रुपैयाँ ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.९३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८६.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६०.२० गुणा ऋणात्मक कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.