बुधबार, असार १८,२०८२ 06:45:58
  • बुधबार, असार १८,२०८२ 06:45:58
Global IME Bank Limited

नेपाल टेलिकमको नाफा ७.०६% ले घट्यो,आम्दानी २१.३० अर्ब

Hyundai Nepal
नेपाल  टेलिकमको नाफा ७.०६% ले घट्यो,आम्दानी २१.३० अर्ब
Nabil Bank Limited

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को खुद नाफामा ७.०६ प्रतिशतको कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी २१ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो । कम्पनीको रिजर्भको आकार ४.३० प्रतिशतले घट्दै ७२ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ६७ अर्ब ६ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ र पीई अनुपात २०.६२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.