Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:45:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै

Laxmi Sunrise Bank Limited
श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै
Shivam Cement

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ८ औं साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको उक्त सभा काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा कम्पनीको सञ्चालक समितिको ८ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको आव २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

13 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.