Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख कित्ता बढी सेयर बिक्रीमा,क-कसले पाउछन् खरिद गर्न ?

Laxmi Sunrise Bank Limited
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७ लाख कित्ता बढी सेयर बिक्रीमा,क-कसले पाउछन् खरिद गर्न ?
Shivam Cement

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ७ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले ७ लाख ६६ हजार ५९३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
CG Motors

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इच्छुक संस्थापक लगानीकर्ताले नक्सालमा रहेको प्रधान कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ अन्यथा यो सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.