Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:30:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,एजीएम आह्वान

Laxmi Sunrise Bank Limited
स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने,एजीएम आह्वान
Shivam Cement

काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २७ गतेका लागि प्रथम साधारण सभा आह्वान गरेको हो ।  

Bizshala
New Office
CG Motors

उक्त सभामा आम सर्वसाधारणलाई आईपीऋो जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.