मौद्रिक नीतिको समीक्षा सम्भवतः आज, ठूला परिवर्तनहरु छैनन्
काठमाण्डौ । सञ्चालक समितिले उच्च व्यवस्थापनबाट पास भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित गरेको खण्डमा आज सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्रबैंक स्रोतकाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई मुख्य अजेण्डा बनाएर आजै सञ्चालक समितिको बैठक बोलाइएको छ । सञ्चालक समितिले पारित नगरुञ्जेल मौद्रिक नीतिको समीक्षा आजै आउँछ भनेर ग्यारेण्टी गर्न नसकिने...