एनआईसी एशिया बैंकले हकप्रद जारी गर्ने, राष्ट्र बैंकसँग माग्यो पूर्वसहमति
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो ।
TRENDING
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो ।
काठमाण्डौ । घोटाला काण्डहरुका कारण पछिल्लो समय चर्चाको शिखरमा रहेको प्रभू बैंक लिमीटेडको नेतृत्व कसलाई दिने भन्ने विषयमा व्यापक छलफल र तयारीहरु भइरहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल लगायत उच्चपदस्थ कर्मचारीहरु घोटाला प्रकरणमा संलग्नताको आरोपमा पक्राउ परी केही साताको हिरासत बसाईपछि सरकारी वकिलको आदेशबाट...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६८.७९ रुपैयाँ र बिक्रीदर १६९.४९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५१ रुपैयाँ र बिक्रीदर १९४.३२ रुपैयाँ निर्धारण भएको छ ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।बैंक विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा,...
काठमाण्डौ । माछापुच्छ्रे बैंकले काठमाण्डौको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ । अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै, बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो ।शिक्षण अस्पतालमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने प्रक्षेपण गरेको छ। आर्थिक गतिविधिमा क्रमिक सुधार देखिन थालेको भन्दै राष्ट्र बैंकले वृद्धिदर दीर्घकालीन औसतभन्दा माथि रहने अपेक्षा गरेको हो।राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८१/८२ अनुसार मुद्रास्फीति नियन्त्रणमा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.६५ रुपैयाँ र बिक्रीदर १४४.२५ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६८.७३ रुपैयाँ र बिक्रीदर १६९.४४ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.५५ रुपैयाँ र बिक्रीदर १९४.३६ रुपैयाँ निर्धारण भएको छ ।
काठमाण्डौ । पछिल्लो समय विशेषतया नेपालजस्तो विकासोन्मुख देशमा जहाँ बैंकहरुले वृद्ध नागरिकहरुको लागि विशिष्ट बचत योजनाहरु ल्याइरहेका छन् ।कुनै एक व्यक्ति उमेरको उत्तरार्धमा प्रवेश गर्दै जाँदा आर्थिक सुरक्षा अझै महत्वपूर्ण बन्दै जान्छ । जीवनभर गरेको परिश्रम, समर्पण र मेहनतबाट संञ्चित केही बचत रकमले पछिल्लो बुढेसकालमा आराम, आत्मनिर्भरता र मानसिक शान्ति प्रदान गर्न...
काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वरबाट केही व्यक्तिलाई नेपाली १००० दरका ९३ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । यो घटनापछि काठमाण्डौमा समेत नक्कली १००० र ५०० दरका नोटको बिगबिगी रहेको भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । राजधानी काठमाण्डौमा मात्र होइन, यसअघि देशका अन्य क्षेत्रमा समेत नक्कली नोटहरु बरामद भइरहेका छन् । केही दिनअघि वीरगञ्ज...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको 'आर्थिक गतिविधि अध्ययन २०८१-८२ को वार्षिक प्रतिवेदन' ले मुलुकको आर्थिक अवस्थामा क्रमिक सुधार देखिएको जनाएको छ। प्रतिवेदनमा कृषि, उद्योग, सेवा, पूर्वाधार र बाह्य क्षेत्रका विभिन्न पक्षको विस्तृत विश्लेषण गरिएको छ। अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधारको अनुमान गरिएको छ, तर मौसमी प्रभाव, राजनीतिक अस्थिरता र...
काठमाण्डौ । नेपालमा भर्चुअल एसेट्स (भीए) तथा यससम्बन्धी गतिविधिहरू कानुनी रूपमा पूर्ण रूपमा निषेधित भए तापनि यस्ता गतिविधिहरू अवैध वैदेशिक विनिमय कारोबार (हुन्डी), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा, व्यवसायको वास्तविक प्रकृति लुकाउने कारोबार तथा मनी म्युल (अरूको खाता प्रयोग गरी पैसा स्थानान्तरण) जस्ता आपराधिक क्रियाकलापसँग जोडिएर सञ्चालन भइरहेको एक नयाँ प्रतिवेदनले खुलासा...
काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई...
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ नामक ऋणपत्र (१ वर्षे) बिक्री गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस १६ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७० औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६८.७७ रुपैयाँ र बिक्रीदर १६९.४७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.७६ रुपैयाँ र बिक्रीदर १९४.५७ रुपैयाँ निर्धारण भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा गरेको पाँचौँ पटक संशोधन गरेको छ । विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखाङ्कन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखाङ्कन गर्ने र विदेशी ऋणको साँवा तथा ब्याज...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले नेपालको आइटी क्षेत्रले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गरेको बताउँदै युवा उद्यमीहरूलाई ढुक्क भएर नयाँ उत्पादन विकास गर्न र विश्व बजारमा प्रतिस्पर्धा गर्न आह्वान गरेका छन् । आज बिहान सामाजिक सञ्जालमा आफ्नो स्टाटस मार्फत गभर्नर पौडेलले लेखेका छन्: 'पखेटा फैलाउनुस् ।' उनले विगत केही वर्षमा आइटी क्षेत्रले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंक (एनआरबी) ले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा पाँचौं संशोधन गरी नयाँ परिपत्र जारी गरेको छ। यो संशोधन बैंकको सञ्चालक समितिको २०८२/०८/२५ को बैठक (बैठक संख्या ३९/२०८२) को निर्णयअनुसार लागू गरिएको हो। एनआरबीका कार्यकारी निर्देशक किरण पण्डितले हस्ताक्षर गरेको उक्त परिपत्रले विदेशी लगानी आकर्षित गर्न र प्रक्रियालाई सरलीकृत...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा पुस १५ गते काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।
काठमाण्डौ । माछापुच्छ्रे बैंकले साइप्रसस्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले साइप्रस, ग्रीस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पे सँग सहकार्य गरि विधिवत रुपमा रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा स्मार्ट पे को...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.