शनिबार, असार २८,२०८२ 09:12:53
  • शनिबार, असार २८,२०८२ 09:12:53
सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
BANKING

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।  कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो...

एनआईसी एशिया थप सवल बन्ने बाटोमा: रु. ५ अर्बको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने
BANKING

एनआईसी एशिया थप सवल बन्ने बाटोमा: रु. ५ अर्बको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने

काठमाण्डौ । एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ ।  बैंकले आगामी फागुन २२ गते आह्वान गरेको २७ औं वार्षिक साधारणसभामा प्रतिसेयर रु. १०० का दरले रु. ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिती अग्राधिकार सेयर(एनआईसी एशिया पर्पेच्यूअल नन्क्यूमिलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।  नियामक...

सिटिजन्स बैंकको १९८ औं शाखा काठमाण्डौको पानीपोखरीमा
BANKING

सिटिजन्स बैंकको १९८ औं शाखा काठमाण्डौको पानीपोखरीमा

 काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८ औं शाखा काठमाण्डौको पानी पोखरीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३९ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।  पानीपोखरीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।...

अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा
BANKING

अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा

काठमाण्डौ । जापानको एक बैंकले आफ्ना ग्राहकहरुका लागि अनुहार हेरेरै कारोबार गर्न मिल्ने ‘फेस रिकग्निसन ’ प्रविधिको सुरुवात गरेको छ । जापानको ‘सेभेन बैंक’ नामक बैकले यो नयाँ प्रविधिको सुरुवात गरेको हो ।  यो नयाँ प्रविधिको माध्यमबाट यस बैंकका ग्राहकहरुले देशभर रहेका २६ हजार एटीएमबाट पैसा निकाल्न तथा जम्मा गर्न सक्नेछन् । यो प्रविधिलाई ‘फेस क्यास’को नाम दिइएको छ । यो...

बझाङको साईपाल गाँउपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा
BANKING

बझाङको साईपाल गाँउपालिकामा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उत्तरपूर्व साईपाल गाँउपालिका वडा नं. १ स्थित धलौनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा औपचारीक रुपमा उद्घाटन गरिएको उक्त समारोहमा साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा, एभरेस्ट बैंकको सञ्चालक समितिका...

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा
BANKING

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले नयाँ स्थान र भवनबाट सञ्चालनमा आएको छ । बैंकले  माघ २७ गतेदेखि भरतपुर महानगरपालिका वडा नं १० वाइपासरोडस्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण भई हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गरेको हो ।  

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात
BANKING

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी कल सेन्टर’ को सुरुवात

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षिततथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम ‘महालक्ष्मी कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको हो ।  बैंकले सञ्चालनमाल्याएको ‘महालक्ष्मीकल सेन्टर’ बाट ग्राहक सहायता...

नबिल बैंकद्वारा नबिल एसएसईको 'Celebrating Fellowship, Journey of Impacts' कार्यक्रम  सम्पन्न
BANKING

नबिल बैंकद्वारा नबिल एसएसईको 'Celebrating Fellowship, Journey of Impacts' कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको कार्यक्रम  सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो ।  बैंकले त्रिभुवन...

सिद्धार्थ बैंकद्वारा मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

सिद्धार्थ बैंकद्वारा मधेश प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र संभावित वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल १०३ जनाको सहभागीता रहेको थियो भने नेपाल राष्ट्र बैंकबाट वित्तीय साक्षरता तालिम प्राप्त प्रशिक्षक...

बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग, ‘सबै बैंक सुरक्षित छन्’
BANKING

बैंकहरुको विषयमा भ्रम फैलाउनेमाथि कडा कारबाहीको माग, ‘सबै बैंक सुरक्षित छन्’

काठमाण्डौ । बैंकिङसँग सम्बन्धित चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम फैलाइएको भन्दै सर्वसाधारणलाई त्रसित पारी समाज खलबल्याउनेहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।  नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार एक संयुक्त...

ग्लोबल आईएमई बैंक डूब्ने हल्ला फैलाएर बैंकिङ वातावरण बिथोल्ने प्रयास, तर वास्तविकता अर्कै !
BANKING

ग्लोबल आईएमई बैंक डूब्ने हल्ला फैलाएर बैंकिङ वातावरण बिथोल्ने प्रयास, तर वास्तविकता अर्कै !

काठमाण्डौ । नेपालमा सबैभन्दा कडा नियमनमा सञ्चालन हुने क्षेत्र बैंकिङ हो । देशको अर्थतन्त्रसँग सिधा जोडिने यो क्षेत्रमाथि नै पछिल्लो समय भ्रमको खेती मौलाएको छ । यो वा त्यो नाममा बैंक तथा वित्तीय संस्थाहरुमाथि आक्रमण हुने, निश्चित समूहको स्वार्थका कारण निश्चित ब्राण्डमाथि नियोजित प्रहार हुने र सामाजिक सञ्जालका विभिन्न प्ल्याटफर्म प्रयोग गरी अतिरञ्जना फैलाउने काम पछिल्लो...

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
BANKING

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
BANKING

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना...

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न
BANKING

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।  नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल...

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
BANKING

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।उक्त सफ्टवेयरले बैंकको बजेट...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं साधारण सभा डाकेको हो ।  बैठकले उक्त सभा आगामी फागुन १५ गते काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सुरु गर्ने निर्णय गरेको छ  । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा...

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आवद्ध
BANKING

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारका लागि एनसीएचएलमा आवद्ध

काठमाण्डौ । गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोबारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को EFT Services मा आवद्ध भई 3D Secure ACS सेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्डहोल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् ।उक्त सेवा प्रयोग गर्नका लागि बैंकका...

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु
BANKING

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु

काठमाण्डौ। नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुआत गरिएको हो । बैंकका...

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न
BANKING

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा सोमबारका दिन काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।  सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय...

कुमारी बैंकको २४ औंं साधारण सभा आज, यस्ता छन् प्रस्ताव
BANKING

कुमारी बैंकको २४ औंं साधारण सभा आज, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको २४ औंं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार बैंकको उक्त सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुनेछैन ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.