शनिबार, असार २८,२०८२ 09:22:37
  • शनिबार, असार २८,२०८२ 09:22:37
महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता
BANKING

महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको छ ।  बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौतापश्चात बैंकले ऋण असुलीसम्बन्धी कानूनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने...

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने
BANKING

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युतमा लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने

काठमाण्डौ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहँु जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मस्र्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाईमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप...

लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने, यस्तो छ कारण
BANKING

लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने, यस्तो छ कारण

काठमाण्डौ । बेलायतको लोयड्स बैंकिङ ग्रुपले थप १३६ वटा शाखा कार्यालयहरु बन्द गर्ने भएको छ । जसअन्तर्गत लोयड्सका ६१ शाखा, हेलिफ्याक्सका ६१ र बैंक अफ स्कटल्याण्डका १४ शाखा कार्यालयहरु बन्द हुनेछन् ।  यी शाखा कार्यालयहरु मे २०२५ र मार्च २०२६ का बीच बन्द हुनेछन् । लोयड्स बैंकिङ ग्रुपले केही समयअघि तीनवटै बैंकका गा्रहकहरुलाई व्यक्तिगत बैंकिङका लागि आफ्ना ब्राण्डहरुका जुनसुकै...

भूल सच्याएर कलङ्क मेट्लान महाप्रसादले ? मौद्रिक नीतिको समीक्षा बजारमैत्री आउँदैछ !
BANKING

भूल सच्याएर कलङ्क मेट्लान महाप्रसादले ? मौद्रिक नीतिको समीक्षा बजारमैत्री आउँदैछ !

काठमाण्डौ । कार्यकालभरि विवाद, मुद्दा र कलङ्कै कलङ्कको भारी बोकेका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘असफल कार्यकाल’ चैतमा सकिँदैछ । उनी त्यसअघि नै विदामा बस्नेछन् ।  कलङ्कै कलङ्कले भरिएको कार्यकाल सकिनुअघि गभर्नर अधिकारीले लगानीकर्ता र आम जनमानसमा राहात अनुभव हुनेगरी मौद्रिक नीतिको समीक्षा लचक गर्न लागेका छन् ।  राष्ट्रबैंकका केही उच्च अधिकारी र गभर्नरनिकट...

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा
BANKING

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।माघ १४ आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२ औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।  

विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै
BANKING

विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै

काठमाण्डौ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । जुन प्रायः बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो...

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा
BANKING

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानूनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय...

कामना सेवाको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
BANKING

कामना सेवाको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त
BANKING

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् ।  

पोखरा फाइनान्स: पहिला दर्जनौ मर्जर प्रस्ताव लत्यायो, अहिले कौडीको मूल्यमा बिकिन छ तयार !
BANKING

पोखरा फाइनान्स: पहिला दर्जनौ मर्जर प्रस्ताव लत्यायो, अहिले कौडीको मूल्यमा बिकिन छ तयार !

काठमाण्डौ । वित्तीय अवस्था औसत रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत दलबलसहित पोखरा पुगे । त्यहाँ सो बैंकको उच्च अधिकारीहरुको टोली पुग्नुको एउटै उद्देश्य थियो ः पोखरामै रहेको पोखरा फाइनान्सलाई अनेक प्रयास गरेरै भए पनि आफूमा बिलय गराउने ।  बैंकका अधिकारीहरुले पोखरा फाइनान्सका मुख्य लगानीकर्ता र संस्थापकहरुसँग ब्याक टू ब्याक वार्ताहरु गरे ।  फाइनान्सलाई उसले...

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान
BANKING

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

लकरसहित खुसिबु शाखा कार्यालय स्थानान्तरण गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
BANKING

लकरसहित खुसिबु शाखा कार्यालय स्थानान्तरण गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुसिबु शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिको खुसिबुमा रहेको शाखा कार्यालय हालको स्थानबाट ९० मिटर पश्चिममा माघ २० गते स्थानान्तरण गर्न लागेको हो ।  

गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने
BANKING

गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ । उक्त...

‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न
BANKING

‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’  को पुरस्कार वितरण कार्यक्रम आज माघ १० मा सम्पन्न गरेको छ ।  काठमाण्डौ दरबारमार्गमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार...

उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?
BANKING

उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा बढी लाभांश बाँड्न सक्षम देखिएका छन् ।  वित्तीय अवस्था राम्रो भएकै कारण धितोपत्र दोस्रो बजारमा यी दुई बैंकको सेयरभाउ पनि उच्च छ । अधिकांश बाणिज्य बैंकहरुको सेयरभाउ २ सयको हाराहारीमा आइपुग्दा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको सेयरभाउ भने पाँच सय...

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एमआईएस अफिस(जुनियर अफिसर )१ जना र केही संख्यामा जुनियर असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।  

राष्ट्र बैंकको कारवाहीमा एक दर्जन बढी बैंक तथा वित्तीय संस्था, कुन–कुन परे ?
BANKING

राष्ट्र बैंकको कारवाहीमा एक दर्जन बढी बैंक तथा वित्तीय संस्था, कुन–कुन परे ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकको वित्तीय सुपरिवेक्षण विभागले पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जा सदुपयोग नभएको भन्दै र अनिवार्य नगद मौज्दात नपुग भएको भन्दै १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको हो ।  राष्ट्र बैंकले विकास बैंकतर्फ लुम्बिनी विकास बैंक, कर्णाली...

खराब कर्जा वृद्धिका बाबजुद विकास बैंकहरुको नाफा १६.०८% ले वृद्धि, सर्वाधिक कमाउनेमा गरिमा
ECONOMY& POLITICS

खराब कर्जा वृद्धिका बाबजुद विकास बैंकहरुको नाफा १६.०८% ले वृद्धि, सर्वाधिक कमाउनेमा गरिमा

काठमाण्डौ । विकास बैंकहरुको मुनाफा १६.०८ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विकास बैंकहरुले २ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १६ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले समग्रमा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए ।  समिक्षा अवधिसम्म आइपुग्दा तीन विकास बैंक घाटामा...

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती
BANKING

कामना सेवालाई अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती

काठमाण्डौ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकवाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृती प्राप्त गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिक साधारण सभावाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो ।  नेपाल राष्ट्र बैंकले मंगलवार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृती प्रदान गरेको बैंकका...

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता
BANKING

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबिच सम्झौता

काठमाण्डौ । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाण्डौस्थित वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.