नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने, विशेष साधारण सभा आह्वान
काठमाण्डौ । नबिल बैंक लिमिटेडले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रमुख अजेण्डा पारित गर्ने उद्देश्यले विशेष साधारण सभा डाकेको छ । बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति तय गरेको हो । बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति...