नबिल बैंकका निक्षेपकर्ताले भदौ महिनाका लागि कति पाउनेछन् ब्याजदर ?
काठमाण्ठौ । नबिल बैकले भदौ महिनाका लागि आफ्ना मुद्दती निक्षेपकर्तालाई प्रदान गर्ने ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । बैंकले भदौ महिनाका लागि व्यक्तिगतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । बैंकले साउन महिनाका लागि पनि यहि ब्याजदर प्रदान गरेको थियो । भदौ महिनाका लागि ३ महिनादेखि १ वर्षसम्म मुद्दती निक्षेपमा पैसा राख्ने...