शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:39:52
आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम थियो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३९.७९ रुपैयाँ र बिक्रीदर १४०.३९ रुपैयाँ कायम भएको छ ।  यस्तै आज एक यूरोको खरिददर १६३.५३ रुपैयाँ र बिक्रीदर १६४.२३ रुपैयाँ कायम छ । एक पाउण्डको खरिददर १८९.४५ रुपैयाँ र बिक्रीदर १९०.२६ रुपैयाँ कायम छ ।  

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बीमाङ्क रकम हस्तान्तरण
BANKING

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बीमाङ्क रकम हस्तान्तरण

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकि बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेकि सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बीमा बापतको रकम उपलब्ध गराइएको हो ।  

चाँदी आयातमा भुक्तानीको सीमा बढाइयो
NEPAL RASTRA BANK

चाँदी आयातमा भुक्तानीको सीमा बढाइयो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी बिनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा बढाएको हो ।  राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक...

ग्लोबल आइएमई बैंकले तेश्रोपटक पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्ड
BANKING

ग्लोबल आइएमई बैंकले तेश्रोपटक पायो ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’को बेस्ट बैंक अवार्ड

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।  सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि,...

वाणिज्य बैंकहरुको मुद्दति निक्षेप ब्याजदर भदौमा झन् घट्यो, प्रभु बैंकले मात्र बढायो
BANKING

वाणिज्य बैंकहरुको मुद्दति निक्षेप ब्याजदर भदौमा झन् घट्यो, प्रभु बैंकले मात्र बढायो

काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार बैंकहरुले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपमा साउन महिनाको तुलनामा अझै कम ब्याज दिने भएका छन्।साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा औसत ५.६९ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले भदौ महिनामा यो दर घटाएर ५.५७ प्रतिशत पुर्याएका छन्। त्यस्तै, संस्थागत मुद्दति निक्षेपमा औसत...

छिमेक लघुवित्तले कमायो रु.१.२१ अर्ब नाफा, लाभांश क्षमता ६४.८४%
Capital Market

छिमेक लघुवित्तले कमायो रु.१.२१ अर्ब नाफा, लाभांश क्षमता ६४.८४%

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश क्षमता बढेर ६४.८४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा लाभांश क्षमता ५५.१८ प्रतिशत रहेको यो संस्थाको यस्तो अवस्था गत आवमा बढेर ६४.८४ प्रतिशत पुगेको छ । संस्थाको खुद नाफा र वितरणयोग्य मुनाफा वृद्धि हुँदा लाभांश क्षमता बढेको हो ।संस्थाको खुद नाफा २८.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ९४...

नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार
Capital Market

नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो झण्डै शतप्रतिशत कम गरेको छ । अघिल्लो आवमा १२ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ९१.७० प्रतिशत कम गरेर एक करोड मात्रै घाटा ब्यहोरेको छ । संस्थाले गत आवको अन्त्यसम्म २९ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १८.४० प्रतिशत कम हो । अघिल्लो आवमा संस्थाले ३५...

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?
Capital Market

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?

काठमाण्डौ । साना किसान लघुवित्तको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले कम हो ।  खुद ब्याज आम्दानी घटेसँगै संस्थाको खुद नाफा समेत घट्न पुगेको छ । अघिल्लो आवमा ९२ करोड १९ लाख रहेको खुद नाफा ४.६९...

जीवन विकास लघुवित्तको लाभांश क्षमता नै ६२.४०%, नाफा र इपीएस उल्लेख्य वृद्धि
Capital Market

जीवन विकास लघुवित्तको लाभांश क्षमता नै ६२.४०%, नाफा र इपीएस उल्लेख्य वृद्धि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २५२.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले २१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा बढेसँगै संस्थाले गत आवको लागि ९५ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशत बढी हो...

विकास बैंकहरुको नाफा २१.३६% ले बढ्यो, प्रमुख सूचकको ग्रोथमा मुक्तिनाथ र गरिमाको टक्कर
BANKING

विकास बैंकहरुको नाफा २१.३६% ले बढ्यो, प्रमुख सूचकको ग्रोथमा मुक्तिनाथ र गरिमाको टक्कर

काठमाण्डौ । विकास बैंकहरुले गत आवको अन्त्यसम्म ६ अर्ब एक करोड ६३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  बैंकहरुले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २१.३६ प्रतिशत बढी हो । अघिल्लो आवमा विकास बैंकहरुले ४ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  गत आवमा अधिकांश बैंकको नाफा बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक भने घाटामा देखिएका छन् । कर्पोरेटले गत...

खुद ब्याज आम्दानीसँगै घट्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा धनात्मक बन्यो
BANKING

खुद ब्याज आम्दानीसँगै घट्यो एक्सेल डेभलपमेन्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा धनात्मक बन्यो

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको नाफामा संकुचन आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको तुलनामा ५.९६ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  बैंकको खुद ब्याज आम्दानी १.१२ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म...

वाणिज्य बैंकहरुको नाफा ४३.६८% ले बढ्यो, इपीएस र लाभांश क्षमतामा कुन कति अब्बल ?
BANKING

वाणिज्य बैंकहरुको नाफा ४३.६८% ले बढ्यो, इपीएस र लाभांश क्षमतामा कुन कति अब्बल ?

काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको अन्त्यसम्म वाणिज्य बैंकहरुले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् । ंयो नाफा अघिल्लो आवको तुलनामा ४३.६८ प्रतिशत बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकहरुले ४९ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए । गत आवमा अधिकांश बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल बैंक, कुमारी बैंक र...

डेढ अर्ब नाफा कमाउने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, लाभांश क्षमता २०.७५% पुग्यो
BANKING

डेढ अर्ब नाफा कमाउने पहिलो विकास बैंक बन्यो मुक्तिनाथ, लाभांश क्षमता २०.७५% पुग्यो

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले नेपालको विकास बैंकिङ इतिहासमा नयाँ किर्तिमान रचेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै मुक्तिनाथ विकास बैंक डेढ अर्ब बढी खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक बन्न सफल भएको छ ।  यसअघि कुनैपनि विकास बैंकले यस्तो किर्तिमान राख्न सकेका थिएनन् । अघिल्लो आवमा भने १ अर्ब १७ करोड...

प्रगतिको पथमा गरिमा विकास बैंकः नाफा १८९% ले वृद्धि, ईपीएस र लाभांश क्षमतामा उल्लेख्य सुधार
BANKING

प्रगतिको पथमा गरिमा विकास बैंकः नाफा १८९% ले वृद्धि, ईपीएस र लाभांश क्षमतामा उल्लेख्य सुधार

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा आकर्षक प्रगति हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार गरेको छ ।  बैंक उक्त अवधिसम्म खुद ब्याज आम्दानी, नाफा, वितरणयोग्य मुनाफ, लाभांश क्षमता, निक्षेप संकलन, कर्जा प्रवाह र प्रतिसेयर आम्दानी जस्ता मुख्य सूचकहरु बढाउन सफल भएको छ ।...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता घट्यो, नाफा र आम्दानीमा समेत गिरावट
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता घट्यो, नाफा र आम्दानीमा समेत गिरावट

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता घटेको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमता १९.८५ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा बैंकको लाभांश क्षमता २६.११ प्रतिशत थियो ।  बैंकको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । अघिल्लो आवमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा १९.०२...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ६४% ले वृद्धि, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । खुद ब्याज आम्दानी घटेतापनि इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा सुधार आएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म ६ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६४.४४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  यो...

१४% ले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफामा १७९% को उछाल
BANKING

१४% ले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, वितरणयोग्य मुनाफामा १७९% को उछाल

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसारर बैंकको खुद ब्याज आम्दानी र नाफा बुवै बढेको छ ।बैंकले समीक्षा अवधिसम्म ४ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिका्े तुलनामा १४.७२ प्रतिशतले बढी हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको खुद...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.