‘रियल स्टेट सेक्टरमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेका छैनौँ: एनआईसी एशिया बैंक
काठमाण्डौ । एनआईसी एशिया बैंकले विभिन्न सञ्चार माध्यममा बैंकले निर्धारित सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै केही सञ्चारमाध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको...