आईतवार, जेष्ठ १७,२०८३ 11:42:34
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 11:42:34
नेपाल बैंकर्स संघ बागमती प्रदेशले मनायो ‘ग्लोबल मनि वीक २०२५’
BANKING

नेपाल बैंकर्स संघ बागमती प्रदेशले मनायो ‘ग्लोबल मनि वीक २०२५’

काठमाण्डौ । नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले यस वर्षको ग्लोबल मनि वीक विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विक – २०२५ "Think before you follow, wise money tomorrow"भन्ने मूल नाराका साथ मनाइएको हो ।  

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार
BANKING

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाण्डौ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘द्यभकत द्दछ ख्ष्कब क्उभलमभच ऋबmउबष्नल’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।...

सिटिजन्स बैंकको २०० औं शाखा खोटाङको दिक्तेलमा
BANKING

सिटिजन्स बैंकको २०० औं शाखा खोटाङको दिक्तेलमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । आज उक्त शाखा कार्यालयमा पूजापाठ गरी...

निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

निरन्तर ओरालो लाग्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको भाउ आजपनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.९० र बिक्रीदर १३८.५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम थियो ।  

डेभलपमन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित
BANKING

डेभलपमन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ पुनः निर्वाचित

काठमाण्डौ। विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीईओ सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् । आज पोखरामा सम्पन्न डिबानको १९ औँ वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।  

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रमअन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
BANKING

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाण्डौ । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्लोबल मनी वीक२०२५ को "Think before you follow, wise money tomorrow"भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै, बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग,Finfluencers (Financial Influencers)को प्रभाव, र Artificial Intelligence(AI) को प्रवेशले...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत
BANKING

ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छन् ।  

डलरको भाउ घट्ने क्रम आजपनि जारी, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ घट्ने क्रम आजपनि जारी, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको भाउ घट्ने क्रम आजपनि जारी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.०२ र बिक्रीदर १३८.६२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम थियो ।  

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनमएबि बैंक, आईएफसी र ईयूको साझेदारी
BANKING

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनमएबि बैंक, आईएफसी र ईयूको साझेदारी

काठमाण्डौ । मार्च महिनाको पहिलो हप्ता, एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग सहकार्य गर्दै र युरोपियन युनियनको ब्ऋक्क्ष्क्ष्क् कार्यक्रमको सहयोगमा तीन–दिने तालिम सञ्चालन गरेको छ। सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू—ऊर्जा, कृषिव्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र—मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न...

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनि निड एसेसमेन्ट गर्ने समझदारी
BANKING

एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच ट्रेनि निड एसेसमेन्ट गर्ने समझदारी

एकाठमाण्डौ । एभरेष्ट बैंक लिमिटेड र नेशनल बैंकि इन्स्टिच्युट लिमिटेड ले एभरेष्ट बैंक लिमिटेडका कर्मचारीहरूका लागि ट्रेनिङ्ग निड एसेसमेन्ट गर्न सम्झौतामा हस्ताक्षर गरेका छन् । यो रणनीतिक सहकार्यको उद्देश्य कर्मचारीहरूको सीपमा सुधारको आवश्यकता पहिचान गर्नु र संगठनात्मक उत्कृष्टतालाई अगाडि बढाउन कर्मचारीको दक्षता बढाउनु हो ।कार्यक्रममा बोल्दै, एभरेष्ट बैंक लिमिटेडका...

रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
BANKING

रामनवमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौ । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।  

राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्ने
NEPAL RASTRA BANK

राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्ने

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि बैंकिङ प्रणालीबाट उक्त रकम झिक्न लागेको हो ।

डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ आजपनि घट्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आजपनि अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.२२ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम थियो ।  

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य प्रस्ताव
BANKING

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लाभांश वितरण र हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले १२ औं साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी...

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह
BANKING

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६ को साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।

नेपाल बैंकको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
BANKING

नेपाल बैंकको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ६५ औं साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको हलचोकमा रहेको नेपाल एपीएफ क्लबमा बिहान साढे १० बजेदेखि सभा सुरु हुनेछ ।  सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात,...

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
BANKING

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप

काठमाण्डौ । सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसीबसी बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक  परेमा एपमार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।  

राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने
NEPAL RASTRA BANK

राष्ट्र बैंकको सहप्रवक्ता तथा सूचना अधिकारीमा न्यौपाने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपानै नियुक्त भएका छन् । न्यौपाने चैत ४ गतेदेखि लागू हुनेगरी केन्द्रीय बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा नियुक्त भएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.