आईतवार, जेष्ठ १७,२०८३ 11:42:25
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 11:42:25
हिमालयन बैंक र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता
BANKING

हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सम्झौता

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा  सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ ।  

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ‘ग्रीन सेभिङ्स डिपोजिट’ सुरु
BANKING

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ‘ग्रीन सेभिङ्स डिपोजिट’ सुरु

काठमाण्डौ । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना  सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ ।सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको...

घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.५९ र बिक्रीदर १३९.१९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम थियो ।  

सिएसआरको नाममा बैंकहरुको जथाभावी खर्चमा रोक, प्रत्येक प्रदेशमा १०% खर्च हुनैपर्ने
BANKING

सिएसआरको नाममा बैंकहरुको जथाभावी खर्चमा रोक, प्रत्येक प्रदेशमा १०% खर्च हुनैपर्ने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायीत्व(सिएसआर) कोषअन्तर्गत छुट्याउने बजेटमा जथाभावी खर्च गरेपछि त्यसमा कडाई गर्दै मार्गदर्शन जारी गरेको छ ।  'बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१' मा संसोधन गर्दै केन्द्रीय बैंकले 'संस्थागत सामाजिक उत्तरदायीत्व सम्बन्धी मार्गदर्शन-२०८१' जारी गरेको हो ।...

मंगलबारबाट १० दिन लामो बिदामा बस्दै गभर्नर अधिकारी
NEPAL RASTRA BANK

मंगलबारबाट १० दिन लामो बिदामा बस्दै गभर्नर अधिकारी

काठमाण्डौ । आफ्नो ५ वर्षे लामो कार्यकाल अन्त्यको संघारमा रहेका नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी मंगलबारबाट १० दिन लामो बिदामा बस्ने भएका छन् ।  यसको जानकारी केन्द्रीय बैंकका सहायक सूचना अधिकारी डा. भगवत आचार्यले दिएका हुन् । बिजशालासँग कुरा गर्दै आचार्यले भने, ‘गभर्नर ज्यू भोलिदेखि १० दिन लामो बिदामा बस्दै हुनुहुन्छ । चैत १५ गतेसम्मको बिदापश्चात उहाँ पुनः ६...

प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्याली आयोजना
BANKING

प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा र्याली आयोजना

काठमाण्डौ । प्रभु बैंक गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’ को अवसर पारेर आज एक वित्तिय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।’ भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको...

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।  आज एक यूरो खरिददर १५१.१३ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.६५ रुपैयाँ र बिक्रीदर १८०.४२ रुपैयाँ कायम छ ।  

आजदेखि  ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आजदेखि ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि  ‘ग्लोबल मनि विक २०२५’का मनाउने भएको छ । केन्द्रीय बैंकले यस अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।...

मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंकको आधिकारिक धारणा सार्वजनिक
BANKING

मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंकको आधिकारिक धारणा सार्वजनिक

काठमाण्डौ । सम्भावित मर्जरको विषयमा ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडको आधिकारिक धारणा सार्वजनिक भएको छ ।  केहीबेरअघि सो बैंकका प्रमुख सूचना अधिकारी अनुप केसीले एक विज्ञप्ति जारी गर्दै ग्रीन बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सहमति गर्नै लागेको भन्ने आशयका समाचारहरु आधिकारिता नरहेको प्रष्ट पारेको हो । 

सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’अभियान सुरु
BANKING

सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’अभियान सुरु

काठमाण्डौ । सिद्धार्थ बैंकले एफवान सफ्ट र फोनपेसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ१’भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन् । जसमा बम्पर उपहार आईफोन १६ रहेको छ ।यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’  को डिजिटल संस्करण सार्वजानिक
BANKING

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजानिक

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।   परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्यअनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । 

प्रभु बैंक गण्डकी प्रदेशद्वारा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
BANKING

प्रभु बैंक गण्डकी प्रदेशद्वारा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । प्रभु बैंक गण्डकी प्रदेशले आज चैत्र २ गते घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु रहेको बैंकले जनाएको छ ।यस कार्यक्रममा नेपाल राष्ट्र...

सिबिफिन र काठमाण्डौ फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न
BANKING

सिबिफिन र काठमाण्डौ फिनटेकबीच रणनीतिक साझेदारी सम्झौता सम्पन्न

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाण्डौ फिनटेक प्रालि. (केएफ)बीच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास, तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरिएको छ ।  सिबिफिन कार्यालय, सुन्धारामा भएको उक्त सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाण्डौ फिनटेकका संस्थापक सञ्जीव...

सिटिजन्स बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ!’अभियान सुरु
BANKING

सिटिजन्स बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ!’अभियान सुरु

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ१’भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आईफोन १६ प्राप्त गर्न सक्नेछन् ।यस अभियानको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ...

स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा रंगनाथन नियुक्त
BANKING

स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा रंगनाथन नियुक्त

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बेनुगोपाल रंगनाथन नियुक्त भएका छन् । रंगनाथनलाई यसअघिका बैंकका अध्यक्ष जरिन दारुवालाको स्थानमा अध्यक्ष नियुक्त गरिएको हो ।  

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.९० र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ ।  आज एक यूरो खरिददर १५१.३८ रुपैयाँ र बिक्रीदर १५२.०३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७९.७५ रुपैयाँ र बिक्रीदर १८०.५३ रुपैयाँ कायम छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’सञ्चालनमा
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको ‘बुद्धभूमि बचत खाता’सञ्चालनमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदर सहितको बुद्धभूमि बचत खाता सञ्चालनमा ल्याएको छ।यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ।५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा खोल्न सकिने यो खातामा ग्राहकले बैंंकले...

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा ‘भीम युपीआई’ सेवा शुभारम्भ
BANKING

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा ‘भीम युपीआई’ सेवा शुभारम्भ

काठमाण्डौ । मुस्ताङ्ग जिल्लाको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा आज एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपीआई सेवा शुभारम्भ गरिएको छ ।उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपीआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न...

१० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीलाई सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान
BANKING

१० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीलाई सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

काठमाण्डौ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवाप्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आज (चैत्र १) गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक महिने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.