आईतवार, जेष्ठ १७,२०८३ 03:22:10
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 03:22:10
बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ बढेको छ । आज एक डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।  

लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी यस्तो छ व्यवस्था
NEPAL RASTRA BANK

लघुवित्त वित्तीय संस्थामा ग्राहक हित संरक्षणसम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मिति २०८१ फागुन २३ मा जारी गरेको लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ मा लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि व्यवस्था गरेको छ ।  जसअन्तर्गत संस्थाले कर्जाको प्रोडक्ट पेपरमा अनिवार्य रूपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि कर्जाका सर्तहरू लगायतको...

भूल सच्याएर कलङ्क मेट्लान महाप्रसादले ? मौद्रिक नीतिको समीक्षा बजारमैत्री आउँदैछ !
BANKING

भूल सच्याएर कलङ्क मेट्लान महाप्रसादले ? मौद्रिक नीतिको समीक्षा बजारमैत्री आउँदैछ !

काठमाण्डौ । कार्यकालभरि विवाद, मुद्दा र कलङ्कै कलङ्कको भारी बोकेका राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘असफल कार्यकाल’ चैतमा सकिँदैछ । उनी त्यसअघि नै विदामा बस्नेछन् ।  कलङ्कै कलङ्कले भरिएको कार्यकाल सकिनुअघि गभर्नर अधिकारीले लगानीकर्ता र आम जनमानसमा राहात अनुभव हुनेगरी मौद्रिक नीतिको समीक्षा लचक गर्न लागेका छन् ।  राष्ट्रबैंकका केही उच्च अधिकारी र गभर्नरनिकट...

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा
BANKING

रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले रुकुमस्थित आठविसकोटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।माघ १४ आठबिसकोट नगरपालिकाका मेयर रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा बैंकको २०२ औं शाखाको उद्घाटन गरेका हुन् । सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यका साथ सो स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।  

विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै
BANKING

विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै

काठमाण्डौ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । जुन प्रायः बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो...

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा
BANKING

‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्वारा प्रतिज्ञा

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’को अवसरमा आफ्नो सबै कार्यालयका कर्मचारीहरूद्वारा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानूनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम एएमएल–सीएफटी प्रावधान ग्रहण एवं पालना गर्नको लागि प्रतिज्ञा गरेका छन् । नेपाल सरकारले माघ १४ लाई राष्ट्रिय...

कामना सेवाको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
BANKING

कामना सेवाको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ । कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । अग्राधिकार सेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त
BANKING

नबिल बैंकको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकी छन् ।  

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

पोखरा फाइनान्स: पहिला दर्जनौ मर्जर प्रस्ताव लत्यायो, अहिले कौडीको मूल्यमा बिकिन छ तयार !
BANKING

पोखरा फाइनान्स: पहिला दर्जनौ मर्जर प्रस्ताव लत्यायो, अहिले कौडीको मूल्यमा बिकिन छ तयार !

काठमाण्डौ । वित्तीय अवस्था औसत रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत दलबलसहित पोखरा पुगे । त्यहाँ सो बैंकको उच्च अधिकारीहरुको टोली पुग्नुको एउटै उद्देश्य थियो ः पोखरामै रहेको पोखरा फाइनान्सलाई अनेक प्रयास गरेरै भए पनि आफूमा बिलय गराउने ।  बैंकका अधिकारीहरुले पोखरा फाइनान्सका मुख्य लगानीकर्ता र संस्थापकहरुसँग ब्याक टू ब्याक वार्ताहरु गरे ।  फाइनान्सलाई उसले...

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४४.३६ रुपैयाँ र बिक्रीदर १४४.९९ रुपैयाँ कायम भएको छ । आज एक पाउण्डको खरिददर १७०.९४ र बिक्रीदर १७१.६८ रुपैयाँ कायम भएको छ ।  

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान
BANKING

ज्योति विकास बैंकद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

लकरसहित खुसिबु शाखा कार्यालय स्थानान्तरण गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
BANKING

लकरसहित खुसिबु शाखा कार्यालय स्थानान्तरण गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुसिबु शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले काठमाण्डौ महानगरपालिको खुसिबुमा रहेको शाखा कार्यालय हालको स्थानबाट ९० मिटर पश्चिममा माघ २० गते स्थानान्तरण गर्न लागेको हो ।  

बढ्यो डलरको भाउ,  पाउण्ड र यूरोको भने घट्यो
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, पाउण्ड र यूरोको भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको मूल्य १३८.०४ रुपैयाँ र बिक्रीदर १३८.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४३.७३ रुपैयाँ र बिक्रीदर १४४.३६ रुपैयाँ कायम भएको...

गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने
BANKING

गरिमा विकास बैंकद्वारा थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात, सुरक्षित अनलाईन भुक्तानी गर्न सकिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्रिडी सेक्योर ई–कमर्श सेवाको सुरुवात गरेको छ । उक्त...

‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न
BANKING

‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’  को पुरस्कार वितरण कार्यक्रम आज माघ १० मा सम्पन्न गरेको छ ।  काठमाण्डौ दरबारमार्गमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार...

उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?
BANKING

उच्च लाभांश क्षमता भएका दुई वाणिज्य बैंक, कुन सूचकमा कुन अब्बल ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्ये एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा बढी लाभांश बाँड्न सक्षम देखिएका छन् ।  वित्तीय अवस्था राम्रो भएकै कारण धितोपत्र दोस्रो बजारमा यी दुई बैंकको सेयरभाउ पनि उच्च छ । अधिकांश बाणिज्य बैंकहरुको सेयरभाउ २ सयको हाराहारीमा आइपुग्दा एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डको सेयरभाउ भने पाँच सय...

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एमआईएस अफिस(जुनियर अफिसर )१ जना र केही संख्यामा जुनियर असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।  

घट्यो डलरको भाउ, पाउण्ड र यूरोको भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, पाउण्ड र यूरोको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक डलरको खरिददर १३७.८२ रुपैयाँ र बिक्रीदर १३८.४२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.