आईतवार, जेष्ठ १७,२०८३ 02:47:02
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 02:47:02
डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ ।  

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार
BANKING

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

काठमाण्डौ । गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो । 

हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा
BANKING

हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको आव २०८०÷८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै...

कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न
BANKING

कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८०/८१ को १८ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सोमबार सम्पन्न भएको हो ।  

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?
BANKING

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेपाल सरकारलाई आर्थिक, वित्तीय तथा मौद्रिक नीतिको विषयमा सल्लाह दिने निकाय हो । केन्द्रीय बैंकलाई प्रमुख कार्यकारीको रुपमा हाँक्ने व्यक्तिलाई नेपालमा गभर्नरको रुपमा चिनिन्छ । यसकारण नेपाल राष्ट्रबैंकको गभर्नर निकै महत्वपूर्ण पद हो । यही पदमा बहाल रहेका महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना पनि बाँकी नहुँदै सम्भावितहरुले आफ्नो दौडधूप...

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर
BANKING

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाण्डौ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा बैंकमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यस्तै २ वटाले घटाउदा एउटाले मात्रै बढाएको छ ।  माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक  एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत...

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ ।  

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?
BANKING

माघका लागि एनआईशी एशिया बैंकले तोक्यो ब्याजदर, कुनमा कति ?

काठमाण्डौ । एनआईसी एशिया बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत कायम गरेको छ ।    

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
BANKING

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

कालठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आइतबार काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो  ।साधारण सभाले गत आवका लागि ४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ । यस्तै एसबिएल...

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र
BANKING

नबिल बैंकले प्राप्त गर्‍यो सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणपत्र

काठमाण्डौ । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्ट (INTERCERT)ले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।आज नबिल...

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
BANKING

माछापुच्छ्रे बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस २८ गते आइतबारका दिन होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको हो ।  सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित भएको छ । उक्त साधारण सभाले जय मुकुन्द खनाल,मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।  बैंंक...

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको...

कुमारी बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
BANKING

कुमारी बैंकले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २४ औंं वासर्षक साधारण सभा आह्वान गरेको छ । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी माघ २१ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.२५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४१.४० रुपैयाँ र बिक्रीदर १४२.०२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.७४ रुपैयाँ र बिक्रीदर १६९.४८ रुपैयाँ कायम भएको छ ।  

शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

काठमाण्डौ । शोधानान्तर स्थिति सवा २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको हो ।  अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर...

कुमारी बैंक र एनसीएचए बीच अन्तरदेशीय भुक्तानी सहकार्य
BANKING

कुमारी बैंक र एनसीएचए बीच अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड(एचसीएचएल)सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको हो ।

कृषि विकास बैंकप्रति सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध, कानूनको दायरामा ल्याउन आग्रह
BANKING

कृषि विकास बैंकप्रति सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध, कानूनको दायरामा ल्याउन आग्रह

काठमाण्डौ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संघ नेपालले कृषि विकास बैंकका विषयमा पछिल्लो समय भईरहेको घटानप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  तीनवटै संघले संयुक्त विज्ञप्ती जारी गर्दै कृषि विकास बैंकप्रति विभिन्न सञ्चार माध्यम तथा भौतिक रुपमा भईरहेको आक्रमणको विरोध गरेको छ । ‘पछिल्लो समय कृषि विकास बैंकको सिराहा जिल्ला,...

डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०६ रुपैयाँ र बिक्रीदर १३७.६६ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४१.१८ रुपैयाँ र बिक्रीदर १४१.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १६८.३९ रुपैयाँ र बिक्रीदर १६९.१२ रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.