आईतवार, जेष्ठ १७,२०८३ 01:34:23
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:34:23
कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
BANKING

कुमारी बैंकद्वारा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । युएसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंक लिमिटेडले हात्तिगौडा शाखामार्फत बुढानीलकण्ठ नगरपालिका–४ को समन्वयमा बुढानीलकण्ठमा महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जसमा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता...

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त
BANKING

नेपाल एसबिआई बैंकको सञ्चालकमा सिन्हा नियुक्त

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले रितेश सिन्हालाई सञ्चालक नियुक्त गरेको हो ।  

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २२ गते)का लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४१.१७ रुपैयाँ र बिक्रीदर १४१.७९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.१० रुपैयाँ र बिक्रीदर १७०.८५...

डिजीटल बैंकिङमा सिटिजन्स बैंकको फड्को, अत्याधुनिक सेवा लञ्च गर्नेमा अरुभन्दा अगाडि
BANKING

डिजीटल बैंकिङमा सिटिजन्स बैंकको फड्को, अत्याधुनिक सेवा लञ्च गर्नेमा अरुभन्दा अगाडि

-मनिष सोतीकाठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु डिजिटाइजेसनमा केन्द्रीत हुन थालेका छन् । अहिले सबै बैंकहरुले डिजिटाइजेसनलाई नै पहिलो प्राथमिकतामा राखेर विभिन्न योजना समेत बनाउने गरेका छन् ।  बैंकहरुले डिजिटाइजेसनमा ठूलै छलाङ्ग मारिसकेका छन् । अहिले वाणिज्य तथा विकास बैंकहरुको कोर सिस्टम धेरै नै डिजिटलाइज भइसकेको छ भने ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य...

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
BANKING

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सह–वित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच कम्पनीले लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। सो आयोजनाको कूल लागत रु.२१.४० अर्ब रहेको छ। यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा...

आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपका तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।  उक्त रकम तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि तान्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अनलाइन बिडिङ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २१ गते)का लागि विदेशी मुद्राका विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४१.०२ रुपैयाँ र बिक्रीदर १४१.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७०.७४ रुपैयाँ कायम भएको छ ।

मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना
BANKING

मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पुस १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौ, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ,पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण...

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्ति सहभागी
BANKING

ग्लोबल आइएमई बैंकद्वारा वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्ति सहभागी

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पुस १८ गते बिहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।यस...

दैनिक नयाँ उचाई चुम्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

दैनिक नयाँ उचाई चुम्दै डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउदै गएको छ । यसै क्रममा आज पनि डलरको मूल्य नयाँ उचाईमा पुगेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  अघिल्लो दिन पनि डलरको भाउ रेकर्डतोड स्तरमा पुगेको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम भएको छ ।  

साइबर ठगको पैसा चोर्ने नयाँ जुक्ति : पहिला पैसा हालिदिने, पछि खाता खालि गरिदिने !
BANKING

साइबर ठगको पैसा चोर्ने नयाँ जुक्ति : पहिला पैसा हालिदिने, पछि खाता खालि गरिदिने !

काठमाण्डौ । साइबर ठगहरुले यूपीआई प्रयोगकर्ताहरूलाई ठगी गर्न नयाँ प्रकारको जुक्ति निकाल्न थालेका छन् ।  ठगहरुको गिरोहले कसैको खातामा पहिला पैसा जम्मा गरेर पछि तिनै मानिसको खातासम्म पहुँच स्थापित गरी भएभरको पैसा चोर्ने गरेका छन् ।  

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: १६६ कर्मचारी सम्मानित, अध्यक्षले के भने ?
BANKING

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: १६६ कर्मचारी सम्मानित, अध्यक्षले के भने ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।  २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न
BANKING

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम सम्पन्न

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक डिजिटल डिसेम्बर अभियानअन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरूबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ।यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप...

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
BANKING

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा यो योजना पौष १८ गते विहिबारदेखि माघ १८...

आज पनि डलरको मूल्य नयाँ उचाईमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

आज पनि डलरको मूल्य नयाँ उचाईमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । अमेरिकी डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  अघिल्लो दिन पनि डलरको भाउ रेकर्डतोड स्तरमा पुगेको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ कायम भएको छ ।  

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट
BANKING

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।  पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ ।  यो छुट योजना पौष १८ गते विहिबारदेखि पौष २४ गते बुधबारसम्म रहनेछ ।  

प्रभु बैंकको स्वचालित डिजिटल काउन्टर सञ्चालन
BANKING

प्रभु बैंकको स्वचालित डिजिटल काउन्टर सञ्चालन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’  सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने...

अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छः गभर्नर अधिकारी
NEPAL RASTRA BANK

अर्थतन्त्रमा सुधारको संकेत देखिएपनि थप काम गर्न आवश्यक छः गभर्नर अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै अपेक्षित प्रगति हुन नसकेको बताएका छन् । सोमबार राष्ट्र बैंकमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अधिकारीले पछिल्लो समय आर्थिक गतिविधिहरू केही सुधारिएको भए पनि सोचेअनुरूपको प्रगति नभएको बताएका हुन् ।गभर्नर अधिकारीले...

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
BANKING

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो ।कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा...

तरलता व्यवस्थापनका लागि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलता व्यवस्थापनका लागि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको जनाएको छ ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.