एनएमबि बैंकको साधारणसभा सम्पन्न
काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
TRENDING
काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्दा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने भएको छ । नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एक सर्कुलर जारी गर्दै २०८१ माघ १ गतेदेखि नयाँ खाता खोल्दा राष्टिय परिचयपत्रलाई अनिवार्य गरिएको व्यवस्था कार्यान्वयनमा ल्याउन...
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले लहान शाखाका विषयमा सामाजिक सञ्जालमा आएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बैंकको शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरुलाई जोडेर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा प्रकाशित कपोलकल्पित तथा भ्रमपूर्ण समाचार तथा अत्यावश्यक सेवाअन्तर्गत रहेको बैंकिङ सेवानै ठप्प हुनेगरी दैनिक कामकाज गर्न वाधा पुग्ने...
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०६ रुपैयाँ र बिक्रीदर १३७.६६ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस २३ गते डलरको भाउ हालसम्मकै उच्च थियो । त्यसदिन एक डलरको बिक्रीदर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर(प्यान)अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो ।
काठमाण्डौ । नेपाल एसबिआई बैंकले दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–९ स्थित सुर्के माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित उक्त विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ । सोहीअन्तर्गत...
काठमाण्डौ । कामना सेवा विकास बैंकले काठमाण्डौ बसुन्धारांस्थित इसान बाल तथा महिला अस्पताल प्रालिमासँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको २४ औं वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौमा सम्पन्न भएको होउक्त सभाले बैंकको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।
काठमाण्डौ । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ५० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न...
काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज(पुस २४ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६.८५ रुपैयाँ र बिक्रीदर १३७.४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ÷संस्थासँगको सहकार्यमा...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अबसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ ANNIVERSARY BONANZA योजना अन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजनाअनुसार बैंकको मोवाईल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरुमध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोवाईल फोन प्रदान गरिने छ ।...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको काठमाण्डौ महानगरपालिका–१२, टेकुस्थित टेकु शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३७.०३ रुपैयाँ र बिक्रीदर १३७.६३ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि गत पुस २० गते डलरको भाउ हालसम्मकै उच्च थियो । त्यसदिन प्रतिडलरको बिक्रीदर १३७.५४ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने भएको छ । बैंकको केन्द्रिय कार्यालय भरतपुर महानगरपालिका–१० वाइपासरोडस्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको हो ।
काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहुँको उद्घाटन भौतिक रूपमा...
काठमाण्डौ । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार; दिगो बैंकिङ–उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा पुस १९ गते सम्पन्न भएको छ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको उुद्घाटन गरेका थिए । उुद्घाटन समारोहमा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.