Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 10:03:20
सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

सुपरमाई हाईड्रोपावरको आम्दानी र नाफा दुवै बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १३  करोड ८४ लाखको तुलनामा ४३.५५ प्रतिशतले बढी हो ।विद्युत बिक्री आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको छ । कम्पनीले यो अवधिसम्म ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन...

बुङ्गल हाईड्रोको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ
Capital Market

बुङ्गल हाईड्रोको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ

काठमाण्डौ । बुङ्गल हाईड्रो लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुवास श्रेष्ठ नियुक्त भएका छन् । 

सूर्योदय वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त
Capital Market

सूर्योदय वोमी लघुवित्तको सीईओमा आचार्य नियुक्त

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् । वैशाख २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

वित्त खर्च घटेसँगै हिमालयन उर्जाको नाफामा ६९% को बढोत्तरी
Capital Market

वित्त खर्च घटेसँगै हिमालयन उर्जाको नाफामा ६९% को बढोत्तरी

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनीको आम्दानी बढ्नुका साथै वित्त खर्चमा कमी आएको छ । फलस्वरुप कम्पनीको नाफा बढ्न पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा ३ करोड ४९ लाख रहेको थियो ।कम्पनीको कुल...

वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी
Capital Market

वित्त खर्च घट्दा मोदी इनर्जीको घाटामा कमी

काठमाण्डौ । वित्त खर्च घट्दा मोदी इनर्जी लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी ६ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ७ करोड ४५ लाख रुपैयाँ घाटामा थियो ।  विद्युत बिक्रीमार्फत कम्पनीले ३४ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४४ प्रतिशतले...

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो
Capital Market

नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ११ करोड ६० लाख घाटामा थियो ।आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा
Capital Market

अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावरले कमायो १.८८ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको छ्‌याङदी हाइड्रोपावर नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड २ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३४.८१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ९४ लाख...

ट्रेड टावरको नाफा ४१% ले वृद्धि
Capital Market

ट्रेड टावरको नाफा ४१% ले वृद्धि

काठमाण्डौ । ट्रेड टावर लिमिटेडको आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढ्न पुगेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीले १ करोड ५० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४१.४९ प्रतिशतले बढी हो ।यो अवधिमा कम्पनीले १५ करोड १५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.७४...

६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो
Capital Market

६९% ले बढ्यो हिमालय उर्जा विकासको नाफा, वित्त खर्च घट्यो

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीको कुल आम्दानी ६.८५ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म...

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन
Capital Market

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।  

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

टक्सार पिखुवा खोला हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि आम सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि...

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित
Capital Market

लाभांश पारित गर्दै युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, सञ्चालकमा अधिकारी र पाण्डे निर्वाचित

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं वार्षिक साधारणसभा आज काठमाण्ठौमा रहेको कालिमाटि ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न सभाले ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि( रहेको छ ।सभाबाट सञ्चालक समितिको सदस्यमा रेणुका पाण्डे र...

समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?
Capital Market

समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?

काठमाण्डौ । समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड २३ लाख रुपैैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१४.७८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो
Capital Market

मोलुङ हाईड्रोपावरको वित्तीय अवस्थामा सुधार: नाफा १०७% ले वृद्धि, आम्दानी र ईपीएस पनि बढ्यो

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको समग्र वित्तीय अवस्था सुधारिएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म नाफा आर्जन, ईपीएस र विद्युत बिक्री आम्दानी जस्ता सूचकहरुमा प्रगति हासिल गरेको छ ।कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको उक्त अवधिसम्म...

इम्पेयरमेन्ट चार्ज बढ्दा कालिका लघुवित्तको नाफा ७८.३६% ले घट्यो, इपीएस कति ?
Capital Market

इम्पेयरमेन्ट चार्ज बढ्दा कालिका लघुवित्तको नाफा ७८.३६% ले घट्यो, इपीएस कति ?

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ४७ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७८.३६ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । 

ग्लोबल आइएमई लघुवित्तको ईपीएस ४५.१६ रुपैयाँ पुग्यो, नाफा र खुद ब्याज आम्दानी कति ?
Capital Market

ग्लोबल आइएमई लघुवित्तको ईपीएस ४५.१६ रुपैयाँ पुग्यो, नाफा र खुद ब्याज आम्दानी कति ?

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानीमा राम्रो सुधार आएको छ । चालु ,आवको तेस्रो त्रैमाससम्म कम्पनीको ईपीएस ४५.१६ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको ईपीएस ३२.३९ रुपैयाँ थियो ।संस्थाको खुद नाफा बढेसँगै ईपीएस बढ्न पुगेको हो । तेस्रो त्रैमाससम्म संस्थाले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो...

झण्डै ५ करोड घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो रु.२.९२ करोड नाफा, इपीएस कति ?
Capital Market

झण्डै ५ करोड घाटामा रहेको माया खोला हाइड्रोपावरले कमायो रु.२.९२ करोड नाफा, इपीएस कति ?

काठमाण्डौ । माया खोला हाइड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ९२ लाख  रुपैयाँ नाफा कमाएको छ ।  गत आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ९२ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

इन्फिनिटी लघुवित्तको नाफामा उछाल, इपीएस २०.३१ रुपैयाँ
Capital Market

इन्फिनिटी लघुवित्तको नाफामा उछाल, इपीएस २०.३१ रुपैयाँ

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ११३६४.७५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले जम्मा ६ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  सो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्सल हुँदा नाफा वृद्धिमा टेवा...

आम्दानीमा सुधार आएसँगै खानीखोला हाईड्रोपावरको घाटा घट्यो
Capital Market

आम्दानीमा सुधार आएसँगै खानीखोला हाईड्रोपावरको घाटा घट्यो

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५४.४७ प्रतिशतले बढी हो ।कम्पनीले अघिल्लो आवसम्म विद्युत बिक्रीबाट ५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।

घलेम्दी हाईड्रोपावर २.६६ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
Capital Market

घलेम्दी हाईड्रोपावर २.६६ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर

काठमाण्डौ । घलेम्दी हाईड्रोपावरको वित्तीय अवस्था झनै खस्किएको छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीको अधिकांश सूचक कमजोर बनेको छ ।आम्दानी घट्दा कम्पनीको घाटा झनै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ४६  लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.