५७.१५% ले बढ्यो श्रीनगर एग्रीटेकको नाफा, वित्त खर्च घट्यो
काठमाण्डौ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.१५ प्रतिशतले बढी हो ।कम्पनीले १६ करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४.५१ प्रतिशतले बढी हो । यस्तै कम्पनीले ९२ लाख ४८ हजार रुपैयाँबराबरको अन्य आम्दानी...

