सानिमा जिआइसी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले आवेदन दिने मिति चैत १० गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको हो ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३०...
काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १गते)देखि पहिलो चरणको आइपीमो निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १००...
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन २७ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्कासन गरिएको आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।
काठमाण्डौ । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले चैत १२ गतेसम्म आवेदन दिने म्याद थप गरेपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात निष्कासन बन्द गर्न लागेको हो ।कम्पनीले जारी...
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार ३ वटा लघुवित्तसहित ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत दरको कुल २५ लाख १५ हजार ६१६ कित्ता, स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशत दरको ११ लाख १७ हजार ९१ कित्ता, स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत दरको ९ लाख ३३ हजार ७५० कित्ता र छिमेक...
काठमाण्डौ । नेपालको पूँजीबजार सुधार तथा सुदृढीकरणका लागि एक सेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा १०० बुँदे सुझावहरु पेश गरेका छन् । लगानीकर्ता आदित्य पौडेलले नेपालको पूँजीबजार चरणबद्ध रुपमा सुधार गर्नुपर्ने मागसहित सुझावहरु पेश गरेका हुन् । नेपालको सेयरबजारलाई अझ पारदर्शी, स्थिर, विश्वसनीय र अन्तर्राष्ट्रिय स्तरअनुकुल बनाउन आवश्यक रहेको उनले बताएका छन्...
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडाफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको...
काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडाफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन् । बोर्डका कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।युनियनले एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १०...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे १४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अनलाइन सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमाथि उक्लिएको छ । सेक्सेटिभ इन्डेक्स समेत आज १.०४ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज तीन समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोलु हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसओएचएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कुनै खालको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लाािग आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो...
काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आगामी चैत १२ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको थियो ।...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले आजदेखि आफ्नो दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री खुल्ला गरेको छ । सो योजनाको आकार १ अर्ब रुपैयाँ रहेपनि क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई मात्र बिक्रीमा ल्याएको हो । निष्कासन गरिने कुल इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा...
काठमाण्डौ । एक वर्षमा सेयरबजार ०.५५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा नेप्से परिसूचक २६७१.०७ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६८५.७३ विन्दुमा रहेको थियो । सो अवधिसम्म धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.