Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:10:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा प्यानिक सेल, २ घण्टामा ६० अंकको गिरावट

Laxmi Sunrise Bank Limited
सेयर बजारमा प्यानिक सेल, २ घण्टामा ६० अंकको गिरावट
Shivam Cement

काठमाण्डौ। दशैंपछि खुलेको बजारमा दोस्रो दिन पनि निकै बिक्री दबाब देखिएको छ । खुृलेदेखि नै निरन्तर घट्न थालेको बजारमा आज पनि बिक्री दबाब देखिएको छ । पहिलो प्रहरमा निरन्तर घटेर कारोबार भएको बजार २५६० आसपासमा सम्हालिने प्रयास गरेको थियो ।  

तर दोस्रो घण्टामा निरन्तर घट्दा यो समाचार तयार पार्दा सम्म बजार २ घण्टासम्म २.४२ प्रतिशत अर्थात ६३.१५ अंकले घटेको छ। घट्दो बजारमा २ अर्ब ८२ करोड बढीको सेयर कारोबार भएको छ ।  

Bizshala
New Office
CG Motors

लगानीकर्ताहरु राजनीति उतारचढावकै कारण बजार घटेको बताएका छन् । पछिल्लो समय राजनीतिक दलका शीर्ष नेताको गिरफ्तारी हुन सक्ने आँकलनले सेयर बजार थप गिरावट आएको लगानीकर्ताहरुले बताएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.