मातृभूमि लघुवित्तको एकिकृत वित्तीय कारोबार सुरु, चुक्तापूँजी रु.७४.३३ करोड पुग्यो
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकिकृत बित्तीय कारोबार आजदेखि सुरु भएको छ । एकिकृत कारोबार सुरुवात समारोह नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको हो । मातृभूमि लघुवित्त...

