Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य समायोजन
Shivam Cement

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६.५ प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

Bizshala
New Office
CG Motors

समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ७१३.६२ रुपैयाँ कायम भएको छ ।  बैंकले आर्थिक वर्ष २०८०÷८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ७६० रुपैयाँ कायम थियो । आजको कारोबारदेखि समायोजित मूल्य अनुसार बैंकको सेयर कारोबारमा आउनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.