सम्पदा लघुवित्तको सेयर कारोबार आजदेखि हुने, ओपनिङ रेञ्ज कति ?
काठमाण्डौ । मर्जरपश्चात कायम भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजदेखि हुने भएको छ । कम्पनीको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भभएसँगै आजदेखि दोस्रो बजार कारोबार सुरु हुन लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)) को साउन ३१ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको...

