शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद र २ वटाबाट बिक्री, कुनबाट भयो कति कारोबार ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ८ वटामा खरिद दबाव देखिएको छ । आज सबैभन्दा धेरै खरिद दबाव नासा सेक्यूरिटिजमा देखिएको छ । नासा सेक्यु्रिटिज (स्टक ब्रोकर नम्बर ५८)बाट आज ३० करोड ५५ लाखको खरिद भएको छ भने ३० करोड ४७ लाखबराबरको बिक्री भएको छ । यस्तै भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)बाट २० करोड २५ लाखबराकरको खरिद र १७ करोड २४ लाखबराबरको बिक्री भएको...

