सर्वसाधारणका लागि सानिमा बैंकको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम आवेदन दिने कित्ता कति ?
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारणका लागि आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारण तथा कम्पनीका लागि संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ । सेयर खरिद गर्न चाहने...

