अमेरिकी सेयर बजार रकेर्ड हाई विन्दुमा
काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी सेयर बजार नास्डक र एस एण्ड पी ५०० ले हालसम्मकै उच्च विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेका हुन् । आगामी सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गर्ने सक्ने सम्भावना बलियो बनेपछि अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो । मेगास्टक माइक्रोसफ्टसको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ...

