सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु हुने, पुरानै व्यक्ति राखेर छनौट समिति गठन
काठमाण्डौ । सत्ता गठबन्धन नै धरापमा पर्ने प्रमुख कारण मानिएको नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले नियोजित रुपमा अर्थमन्त्रीकै सक्रियतामा रद्द गरिएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः सुरु गर्ने र सोही कामका लागि पुरानै अनुहारहरु सहभागी नयाँ छनौट तथा सिफारिस...

