पुरानो नगद लाभांश बुझिलिन सानिमा माई हाईड्रोको आग्रह
काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि पुरानो लाभांश रकमका लागि हकदाबी नगरेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश...

