Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:13:28
याम्बालिङ हाईड्रोपावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
Capital Market

याम्बालिङ हाईड्रोपावरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। याम्बालिङ हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मुक्तिनाथ क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित
Capital Market

एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री खुला गरेको नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ पहिलो चरणमै पर्याप्त आवेदन नपरेपछि बिक्री अवधि थप्न बाध्य भएको छ ।

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
Capital Market

सानिगाड हाइड्रोले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणअन्तर्गत गत चैत ८...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, किन्ने भन्दा बेच्ने धेरै

काठमाण्डौ । सोमबार सेयरबजारमा २ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनि सेक्युरिटिज र प्राइमो सेक्युरिटिज रहेका छन् ।  

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
Capital Market

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३९ कम्पनीको ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४५ करोड रुपैयाँमाथिको मात्रै सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचक नै घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ ।  दुवै उपसूचक...

सेयरबजारमा झिनो गिरावट, जानकार भन्छन्, ‘बजारले नीतिगत स्पष्टता खोजिरहेको छ’
Capital Market

सेयरबजारमा झिनो गिरावट, जानकार भन्छन्, ‘बजारले नीतिगत स्पष्टता खोजिरहेको छ’

काठमाण्डौ । आज सेयरबजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले घटेर २ हजार ७३०.९१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले बढेर ४६८.०५ विन्दुमा पुग्यो।आज नेप्सेमा सूचीकृत ३३९ वटा स्क्रिप्टका ५८ लाख २८ हजार ६०४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख बढीको...

‘सेयरबजार अलमलिएको छ, उद्योगी व्यवसायी आतंकित छन्’ एमाले सांसद कँडेल
Capital Market

‘सेयरबजार अलमलिएको छ, उद्योगी व्यवसायी आतंकित छन्’ एमाले सांसद कँडेल

काठमाण्डौ । एमालेका सांसद पुष्पराज कँडेलले सेयरबजार अलमलिएको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।हाल देशको समग्र आर्थिक अवस्था ठिक नभएको भन्दै अर्थतन्त्र देखिएको विभिन्न समस्या तथा अवस्थाहरु औल्याएका हुन् । ‘अहिले देशको व्यवसायिक वातावरण धमिलिएको छ, उद्योगी व्यवसायी आतंकित छन्, सेयरब्जार अलमलिएको छ,बैंक तथा वित्तीय संस्थामा तरलता...

नाडेप लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने
Capital Market

नाडेप लघुवित्तले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । संस्थाले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

आईपीओको तयारीमा रहेको जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन
Capital Market

आईपीओको तयारीमा रहेको जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन

काठमाण्डौ । जगदम्बा स्पिनिङ मिल्सको नाम परिवर्तन भएको छ । कम्पनीको नाम परिवर्तन भई सर्वोत्तम स्पिनिङ मिल्स लिमिटेड कायम भएको हो ।जगदम्बा स्पिनिङ मिल्सको नाममा रहेको सम्पूर्ण चल÷अचल सम्पत्ति तथा तिर्नुपर्ने ऋण,धन, कर दायित्व आदि परिवर्तित कम्पनीले सकार्ने गरी कम्पनीको नाम परिवर्तन भएको हो ।

भुजुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

भुजुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो साधारण सभा डाकेको हो ।उक्त सभा यही जेठ २७ गते काठमाण्डौको भाटभटेनी(बालुवाटार रोड)मा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा इक्विटी फण्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सानिमा क्यापिटल योजना व्यवस्थापक तथा सानिमा बैंक कोष प्रवद्र्धक रहेको यो योजनाको १० करोड इकाईको सार्वजनिक निष्कासन गत वैशाख २४ गतेदेखि भएको थियो ।यो योजनामा वैशाख २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर निर्धारित समयमा मागबमोजिम...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा १२४१.२२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक
Capital Market

जनउत्थान सामुदायिक लघुवित्तको नाफा १२४१.२२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२४१.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७ लाख ६९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४४ हजार ६२३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

अबको आर्थिक सुधारको ‘गेम चेन्जर’ : पूँजीबजार !
Capital Market

अबको आर्थिक सुधारको ‘गेम चेन्जर’ : पूँजीबजार !

नरबहादुर थापा

नेप्सेमा ११.२२ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ११.२२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ११ लाख २२ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Capital Market

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १।७७ अंकले बढेर २७३१।९४ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३३८ कम्पनीको ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०।१६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०।६४ प्रतिशतले...

सेयरबजार १.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
Capital Market

सेयरबजार १.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाण्डौ । आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०६ प्रतिशत अर्थात १.७७ अंकले बढेर २ हजार ७३१.९४ विन्दुमा पुग्यो। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले बढेर ४६७.५५ विन्दुमा पुग्यो।आज नेप्सेमा सूचीकृत ३३८ वटा स्क्रिप्टका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ९ करोड ७९...

नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक बोहरा पदबाट हटाइए
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक बोहरा पदबाट हटाइए

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक टेक बहादुर बोहरालाई सञ्चालक समिति सदस्य पदबाट हटाइएको छ।

विजय लघुवित्तका सीईओ लम्सालद्वारा राजीनामा, घिमिरेलाई कामु सीईओको जिम्मेवारी
Capital Market

विजय लघुवित्तका सीईओ लम्सालद्वारा राजीनामा, घिमिरेलाई कामु सीईओको जिम्मेवारी

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था का प्रमुख कार्यकारी अधिकृत (सीईओ) वसन्त राज लम्सालले पदबाट राजीनामा दिएका छन्। संस्थाको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले लम्सालले वैशाख २८ गते पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो।

सेयरधनीहरुलाई लाभांश नदिने विजय लघुवित्त निर्णय
Capital Market

सेयरधनीहरुलाई लाभांश नदिने विजय लघुवित्त निर्णय

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ३१ गते बेलुका ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.