दरमखोला हाईड्रो ३.३४ करोड घाटामा, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३ करोड ३४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ५२ लाख रुपैयाँ नाफामा थियो ।यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १ लाख ७१ हजार रुपैयाँबराबरको अन्य आम्दानी...

