सेयर बजारबाट एकै वर्ष १.६ खर्ब डलर कमाएर मालामाल बने भारतीय लगानीकर्ता, बजार पूँजीकरण ४.७ खर्ब डलर
काठमाण्डौ । भारतीय सेयर लगानीकर्ताको सम्पत्ति एक वर्षमै १.६ ट्रिलियन डलरले बढेको छ । भारतको आर्थिक वर्ष सकिनै लाग्दा भारतीय लगानीकर्ताको सम्पत्तिमा व्यापक उछाल आएको हो । भारतीय सेयर बजार पूँजीकरण एक वर्षमै १.६ ट्रिलियन डलर(१३२ लाख करोड भारु)ले बढेको छ । सन् २०२३ अप्रिल र २०२४ को बीचमा बेम्बे स्टक एक्सचेञ्जको बजार पूँजीकरण २६२ लाख करोठड भारुबाट बढेर ३९४ लाख करोड भारु अर्थात...

