माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने
काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको...

