टिक्न सकेन नेप्सेको वृद्धि,‘सिमेन्ट कम्पनीहरुमा नाफा बुक हुँदा घट्यो बजार’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्ेसे परिसूचक १०.८३ अंक अर्थात ०.५३ प्रतिशतले घटेर २०३०.८६ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ३५९.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर २ अर्ब २३ करोड ५४...

