अमेरिकी सेयर बजारमा उछाल, १२८ वर्षे इतिहासकै उच्च
काठमाण्डौ । अमेरिकी सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार अमेरिकी सेयर बजार इन्डेक्स डाउ जोन्स इन्डस्ट्रेलिष्ट एभरेज ४० हजार विन्दु नजिक पुगेको छ । यो उचाई १२८ वर्षे इतिहासकै सबैभन्दा उच्च हो । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कुनै पनि परिवर्तन नगरेपछि र आगामी दिनमा ब्यानदरमा कटौती गर्ने उच्च सम्भावना देखिएपछि अमेरिकी सेयर बजारमा उछाल आएको हो ।...

