आज बजारबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपका तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो । उक्त रकम तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि तान्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । अनलाइन बिडिङ...