यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ कायम भएको छ ।