Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:32:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल वेयरहाउजिङको निर्णय

Laxmi Sunrise Bank Limited
शतप्रतिशत हकप्रद जारी गर्ने नेपाल वेयरहाउजिङको निर्णय
Shivam Cement

काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको असोज १४ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको ६३ औं बैठकले हाल हकप्रद जारी गर्ने निर्णय गरेको हो ।  

बैठकले हाल कायम रहेको चुक्तापूँजी ६८ करोड ७५ लाख रुपैयाँको शतप्रतिशत अर्थात एक बराबर एक सेयरको अनुपातमा हकपद्र सेयर जारी गर्ने निर्णय गरेको हो । 

Bizshala
New Office
CG Motors

यस्तै बैठकले उल्लेखित हकप्रद सेयर स्वीकृतीका लागि विषेश साधारण सभामा पेश गर्ने समेत निर्णय गरेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.