मंगलवार, पुष १,२०८२ 03:24:39
Bizshala
  • मंगलवार, पुष १,२०८२ 03:24:39
Bizshala
Global IME Bank Limited
Bizshala

पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी, छानबिनको माग

Hyundai Nepal
पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी, छानबिनको माग
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति निकालेर पूँजीबजारलाई अप्राकृतिक लयमा हिँडाइएको दाबी गर्दै यसको निश्पक्ष छानबिनको माग गरेका छन् । 

CG Motors
Garima Development Bank
Bizshala

जनरल इन्भेष्टर एशोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गरी पूँजीबजार दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएको उल्लेख गर्दै तत्काल छानबिनको माग गरेका हुन् । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

'पूँजीबजार यसरी अप्राकृतिक ढंगबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु छैनन् ।' विज्ञप्तिमा भनिएको छ-'पूँजीबजारलाई स्वतन्त्र र निश्पक्ष ढंगबाट सञ्चालन गर्नका लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताका लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गर्दछौं । साथै लगानीकर्ताहरुको कसैको लहै लहैमा नलागी सुझबुझपूर्ण ढंगले कारोबार गर्न र  पूँजीबजा सुधारका लागि एकजुट भएर अगाडि बढ्नका लागि समेत अनुरोध गर्दछौं ।'

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.